बैतडीमा कोरोनाको जोखिम बढ्दै, एकैदिन १३ जनामा संक्रमण

बल्देब सिह नायक बैतडी । बैतडीमा समुदायमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ।

जात्रा मेलाको भीड बढीरहेका बेला एकैदिन १३ जनामा कोरोना पुष्टि भएकाले समुदायमा संक्रमणको जोखिम बढ्दै गएको छ एकै वडाका चार जना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी बुधबार थप १३ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो समयमा जात्रा तथा मेलाका कारण भीडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम बढ्दै छ।

जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लागेका मेलामा हजारौंका भीड लागेकाले कोरोनाको जोखिम बढ्दै गएको छ।

पेन्सन बुझ्नका लागि झुलाघाट नाकामा पनि सैयौंको भीड लागेको छ ।

स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड नपाउँदा कोरोनाको जोखिम झन् बढ्दै गएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button