विश्वभर चार करोड १९ लाख ३६ हजार संक्रमित उपचारपछि निको भए

काठमाडौं । विश्वभर चार करोड १९ लाख ३६ हजार ७ सय ४२ जना संक्रमित उपचारपछि निको भएको वल्डोमिटर्सले जनाएको छ ।
सबै भन्दा धेरै संक्रमितर भारतमा निको भएका छन् । भारतमा ९२ लाख ६६ हजार ६ सय ९७ जना संक्रमितमध्ये ८६ लाख ७७ हजार ९ सय ८६ जना उपचारपछि निको भएका छन् ।
त्यस्तै अमेरिकामा रहेका एक करोड ३१ लाख २६ हजार ६ सय १ जना संक्रमित मध्ये ७७ लाख २२ हजार ५ सय ४९ जना संक्रमित उपचारपछि निको भएका छन् ।