प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको छ।
आजै वेईले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। यसअघि चिनीयाँ रक्षामन्त्री वेईले जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग वार्ता गरेका थिए।
