विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख १ हजार १ सय १० पुगेको बिहानको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

त्यस्तै विश्वमा कोरोना भाइरस संक्रमणको कारण १४ लाख ९८ हजार १ सय ८१ जना संक्रमितको मृत्यु भइसेको छ ।

त्यस्तै विश्व ४ करोड ४८ लाख ९८ हजार ४ सय ३८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button