घरेलु मैदानमै बार्सिलेनाको हार

काठमाडौं । युरोपियन च्याम्पियन लिगको फुटबलमा इटालियन क्लब युभेन्टसले स्पेनिस ब्लक बार्सिलोनालाई उसकै घरमा लज्जासपद हार देखाएको छ ।
नेपाली समय अनुसार बुधबार बिहान भएको समुह चरणको अन्तिम खेलमा पाहुना टोलीयुभेन्टस कप्तान लियाृनअ मेस्सीसहितको घरेलु टाली बार्सिलोनालाई ०–३ गोलको सिकार बनाएको छ ।
बार्सिलोनाले युभेन्टसलाई जिताउन क्रिस्टियो रोनाल्डोको २ पेनाल्टी गोल गरे भने युवा खेलाडी म्याकेनीले शानदार १ फ्याइङ गोल गरेका थिए ।
युभेन्टसले रक्षापंक्तिसामु बार्सिलोनाका मेस्सीसहितका खेलाडीले हार भोग्न बाध्य भएका हुन् ।