विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख नाघ्यो

काठमाडौं । विश्‍वमा हालसम्म छ करोड ९२ लाख चार हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । पछिल्लो २४ घण्टामा छ लाख ३४ हजार ४७ संक्रमित थपिएका छन् ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार १३३ जनाले ज्यान गुमाएका छन् । योसँगै कुल मृत्यु संख्या १५ लाख ७४ हजार ६९५ पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button