बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठक सुरू भएको छ। बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको हो। बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button