कञ्चनपुरमा गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

कोरोना भाइरसको संक्रमणबाट कञ्चनपुरकी एक गर्भवती महिलाको मृत्यु भएको छ।

जिल्लाको शुक्लाफाँटा–१० की २६ वर्षीया ती महिलाको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो।

मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएकी उनी सेती प्रादेशिक अस्पतालमा उपचारत थिइन।

उनको अवस्था गम्भिर बनेपछि अस्पतालले रेफर गरेको थियो।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button