ओली नेतृत्वको सरकारका ७ मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णयमा असन्तुष्टि जनाउँदै मन्त्रीहरुले राजीनामा दिएका हुन।

राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु छन्।

No photo description available.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button