विश्वमा कोरोना संक्रमितको संख्या सात करोड ९६ लाख ९० हजार नाघ्यो

काठमाडौं । विश्वमा एकैदिन ६ लाख ४१ हजार १ सय ४३ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितो संख्या सात करोड ९६ लाख ९० हजार २ सय ७१ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ११ हजार ४ सय ५० जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १७ लाख ४८ हजार १ सय ८३ पुगेको छ ।

त्यस्तै विश्वमा ५ करोड ६० लाख ८६ हजार ३ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button