ओली निकट अनेरास्ववियुको भेला काठमाण्डौँ

काठमाडौं । नेकपा (ओली समूह) निकट अनेरास्ववियुको एउटा खेमाले शुक्रबार काठमाडौंमा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आयोजना गरेको छ ।

नयाँ बजारस्थित सम्राट पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल थिए भने विशेष अतिथिको रुपमा स्वास्थ्यबाट पर्यटनतिर सारिएका मन्त्री भानुभक्त ढकाल थिए ।

कार्यक्रममा नेकपाका नेता किशोरविक्रम मल्ल, अनेरास्ववियुका उपाध्यक्षत्रय सुनिता बराल, शैलेश राना र महेश गड्तौला, रुपनारायण श्रेष्ठ र माधव ढुङ्गेल, केन्द्रीय सदस्य रश्मी आचार्य, केन्द्रीय सदस्य विनोद ढकाल, भीम राई, सीपी घर्ति, कमल शाहीलगायतको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button