चिनियाँ टोली राष्ट्रपतिसँग भेटघाटका लागि शितलनिवास पुग्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि चिनियाँ टोली सितलनिवास पुगेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश विभागका उपमन्त्री गुओ एचौ सहितको टोली राष्ट्रपतिसँगको भेटघाटका लागि आईतबार साँझ शितलनिवास पुगेको हो ।
नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीसहित उताबाट आएका चार र दूतावासका तीन गरी सात सदस्यीय टोली भर्खरै शीतल निवास प्रवेश गरेको छ ।