विश्वमा एकैदिन ४ लाख ३ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । विश्वमा एकैदिन ४ लाख ३ हजार ६ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ११ लाख २२ हजार ६ सय ३९ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोनाबाट ६ हजार ९ सय २९ जनाको मृत्यु भएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ लाख ७१ हजार ३ सय ५५ पुगेको छ ।

त्यस्तै विश्वमा ५ करोड ७२ लाख ७७ हजार १ सय ९ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button