प्रहरीका ३० एसपी र ६९ डीएसपीको सरुवा : को कहाँ? (सूची)

झापामा सानुराम भट्टराई, मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्र बहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ।
कञ्चनपुरमा उमा प्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ।त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई सरुवा गरिएको छ।
