प्रचण्ड–नेपाल समूहले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको किताव

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसा सभा विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको प्रचण्ड नेपाल समूहले शुक्रवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।

अन्य जिल्लामा पनि प्रशासन मार्फत विरोधपत्र र संविधानको किताव प्रधानमन्त्रीलाई पठाइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button