राष्ट्रपति समक्ष प्रतिवेदन पेश गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष पेश गर्ने भएको छ ।

मंगलबार(आज) दिउँसो १ बजे शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आयोगले प्रतिवेदन बुझाउने तयारी गरिएको छ । त्यस्तै भोलि आयोगको बोर्ड बैठक बस्दै छ ।

सरकारले वैशाखकालागि निर्वाचन तोकेको र सत्तारुढ दलमा देखिएको विवादमा आधिकारिकता आयोगले कसलाई दिन्छ भन्दै चासो रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button