मेलम्चीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

सुनिल मिजार , सिन्धुपाल्चोक ।सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न.१२ बाहुनेपाटिको जलपा देवि मा. वि. मा यहि माघ १० गते निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ।

स्वास्थ्य सामाजिक उत्तरदायित्वको लागि चिकित्सक (PSRN) नेपाल स्टुडेन्ट च्यापटर IOM द्वारा संचालन गरिन लागेको उक्त शिविरमा स्त्रीरोग र अन्य सबै प्रकारका रोगहरुको उपचार गरिने भएको हो ।

समाजमा रहेको स्वास्थ समस्यालाई न्युनिकरण गर्न उक्त शिविर संचालन गर्न लागिएको PSRN SC IOM का अध्यक्ष डा. यज्ञराज अधिकारिले बताउनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button