दशगजा क्षेत्रमा सि.सि.टि.भि. क्यामरा जडान गरिएको भेटियो

सोमेश्वर सामुदायिक बन क्षेत्रको संरक्षित क्षेत्र दशगजा क्षेत्रमा सि.सि क्यामरा राखिएको भेटिएकाे छ ।
वन अनुगमनका क्रममा भेटिएकाे जडित सि.सि क्यामेरा भारतीय पक्षले राखेकाे हुन सक्ने अनुमान गरिएकाे छ ।
दशगजा क्षेत्रमा दुई देशको समझदारी बिना क्यामरा राख्नु भारतिय दादागिरि रहेकाे भन्दै यस बिषयमा सराेकारवालाहरुकाे तत्काल ध्यान जानुपर्ने साेमेश्वर सामुदायिक वनका अध्यक्ष नेत्रनाथ आलेले बताउनुभयाे । यसैबिच, सोमेश्वर सामुदायिक बन क्षेत्रभित्र जडान गरिएको सि.सि. क्यामरा संकास्पद नभएको चितवन राष्ट्रिय निकुन्ज प्रमूख अणनाथ बरालले बताउनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button