प्रचण्ड–नेपाल नेतृत्वको नेकपाद्वारा बिहीबार आम हड्ताल घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले भोलि (बिहीबार) देशव्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ ।

पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमहरु परिमार्जित गर्दै प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्तालको घोषणा गरेको हो ।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्तालको घोषणा गरेको हो ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको संघर्ष समितिको सहस‌ंयोजक पम्फा भुसालले आम हड्ताल बाहेक थाप संघर्षका कार्यक्रम घोषणा गर्ने कार्यक्रम समेत रहेको जानकारी दिएकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button