फागुन २ देखि सबै जिल्लामा खोप अभियान : यी हुन् प्राथमिकतामा परेका क्षेत्रहरु

काठमाडौं । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले आगामी फागुन २ गतेदेखि सबै जिल्लामा कोरोना खोप लगाउने भएको छ ।

सबै जिल्लामा रहेका संस्थानका कर्मचारीदेखि बैंकका र पत्रकारदेखि सुरक्षा निकायसम्मका व्यक्तिलाई खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्राथमिकतामा परेका सबै व्यक्तिहरुलाई परिचयपत्र बोकेर तोकिएको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button