रिहा भइन् रामकुमारी झाँक्री !

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन् । अपराध महाशाखाबाट आज बिहान पक्राउ परेकी झाँक्री रिहा भएकी हुन् ।

राष्ट्रपतिविरुद्ध अमर्यादित र नैतिक आँच आउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी झाँक्रीलाई सोधपुछपछि महाशाखाले रिहा गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button