काँग्रेसको १४ औं महाधिवेशन ६ महिना पछाडि धकेलियो

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थपिएको छ। काँग्रेसले १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंँमा गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच महाधिवेशनको मितिमा सहमति भएको हो। निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले एकवर्ष म्याद थप गरेको थियो। जसको म्याद फागुन १९ गते सकिँदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button