एमाले माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सकियो

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठक सकिएको छ ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र व्यूँताइदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताहरु झलनाथ खनाल–माधवकुमार नेपालबीच भेट भएको छैन ।

नेपाल पक्षको बुधबार बसेको केन्द्रीय कमिटीको बैठक लगत्तै स्थायी कमिटीको बैठक बसेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button