माओवादी नेता एमालेको केन्द्रीय सदस्यमा मनोनित (सूचीसहित)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट आफ्नो समूहमा आएका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।
शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको ओली समूहको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रबाट आएका तीन नेतालाई तीन प्रदेशको जिम्मबारी दिँदै २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।
यी हुन् एमालेको केन्द्रीय सदस्य बनेका पूर्वमाओवादी नेता