महाशिवरात्रिका लागि पशुपति आएका बाबालाई आज विदा गरिँदै

काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिआएका साधुसन्तलाई आज विदा गरिँदैछ ।

उनीहरुलाई पशुपति क्षेत्र विकास कोषले सयदेखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर विदा गर्न लागेको हो ।

कोषका अनुसार उनीहरुलाई बिहान ११ बजे दक्षिणासहित विदा गरिँदैछ । साधुसन्तलाई स्तरअनुसार दक्षिणा दिने प्रचलन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button