मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णय सार्वजनिक

काठमाडौं । सरकारले पछिल्लो समयमा बसेको मन्त्रिपरिषद् गरेको निर्णयहरु आज सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत १ र चैत ५ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

आज सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णय अनुसार फागुन २० गते बसेको बैठकले विभिन्न ८ वटा निर्णयहरू गरेको छ। यस्तै फागुन २५ गते बसेको बैठकले ७ वटा निर्णय गर्दा चैत १ गते बसेको बैठकले ८ वटा निर्णय गरेको छ।

मन्त्रीले गुरुङले चैत ५ गतेको बैठकले १२ वटा निर्णय गरेको जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button