पत्रकार महासंघको निर्वाचन : मतदाता नामावली प्रकाशन (विवरणसहित)

पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले मतदाताको नामावली सार्वजनिक गरेको हो ।
प्रकाशित मतदाता नामावलीमा दावी विरोध गर्ने समयावधि चैत १० गते साँझ ५ बजेसम्मका लागि तोकेको छ ।
पूरा नामावली हेर्नका लागि तलको लिंक खोल्नुहोस–