नेता जोशीको निधनपछि काँग्रेसको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बिहान साढे ९:३० बजे बस्ने भएको छ। कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको आज राति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो।

बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ। श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button