प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट भएको छ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा भएको भेटमा संसद सञ्चालन र संसदको बिजनेशको विषयमा कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच पछिल्लो समय सम्बन्ध बिग्रीएको छ।

प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button