शुक्रबारसम्म देशभरका विद्यालयमा बिदा, परीक्षा भने नरोकिने

बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार पूर्वनिर्धारित परीक्षाहरु भने यसअवधिमा रोकिने छैनन्।
