रेशम चौधरीलाई रिहा गर्न गृहमन्त्री थापाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन

काठमाडौं । रेशम चौधरीलाई रिहा गर्न सरकारी वार्ता टोली गठन भएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादलकाे संयाेजकत्वमा सरकारी वार्ता टाेली गठन गर्ने निर्णय गरेकाे हाे ।

थारु कल्याणकारी सभा, थारुहट/थारुवान् संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हाे । समितिमा ३ सदस्य रहेका छन् ।

सरकारी वार्ता टाेलीले रेशम चौधरीलाई रिहाइ गर्नेलगायत माग राखी संघर्ष गर्दै आएका शक्तिसंग वार्ता गर्ने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button