ढिलो चाँडो ताजा जनादेशमा जानुपर्ने हुनसक्छः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अंकगणित देशको आवश्यकता अनुरुप भएन भने ताजा जनादेशमा जानुपर्ने हुन सक्ने बताएका छन् ।

ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने भन्दै उनले आफ्नो कदम सहि भएको पुष्टि हुँदै गएको बताए ।

एक सय ६५ वटा सडक सञ्जालको बालुवाटारमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलले सदको अंकगणितले अनुपयुक्त आकार लिइरहेको भन्दै उपयुक्त आकार लिने सम्भावना कम छ वा छैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button