काँग्रेससहित माओवादी र जसपाको संयुक्त बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसले तीन दलीय बैठक आह्वान गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठक बोलाएका हुन ।

बैठक आज दिउँसो ३ बजे देउवा निबास बुढानिलकण्ठमा बस्ने बताइएको छ । एक साताअघि कांग्रेस केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । शुक्रबारको बैठकले यसबारे केही सहमति हुनसक्ने अनुमान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button