राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणाका गरेकी हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’ राष्ट्रपतिद्वारा सभामुख अग्नि प्रसाद सापकोटालाई प्रेषित पत्रमा भनिएको छ .।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button