विप्लव नेकपा र सरकारका मन्त्रीहरुबीच छलफल

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुबीच विविध विषयमा छलफल भएको छ।

राजनीतिक परिस्थिति एवं देश र जनताका विभिन्न समस्याहरूको विषयमा आजको छलफल केन्द्रीत रहेको विप्लव नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button