नेकपा एमालेको पार्टी कार्यालय आज नयाँ भवनमा सर्दै
दिउँसो ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिएका छन ।
त्यसअघि एमालेको पार्टी कार्यालय मदन नगर बल्खुमा शिलान्यास हुँदैछ । ओलीले बिहान ९ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको रिजालले बताए ।