नेपालसँगको भेटलगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । एमाले नेता माधवकुमार नेपालसँगको भेटलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठकले मधेस र थरुहट आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताको मुद्दा फिर्ताबारे निर्णय लिनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button