एमालेको तर्फबाट बादल, खिमलाल देवकोटाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेदवार बनेका छन् ।

उनी उम्मेदवारी दर्ताका लागि हेलिकोप्टर चढेर शुक्रबार बिहान हेटौंडा पुगेका छन् ।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button