माधव पक्षका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षीय १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।

मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button