अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको हो ।

उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ । तालिबान विद्रोही काबुल प्रवेश गरेपछि आ-आफ्ना देशले नागरिक फिर्ता लैजान थालेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button