उपत्यकामा थपिए ११८ कोभिड संक्रमित, कुन जिल्लामा कत्ति ?

काठमाण्डौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११८ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमिको संख्या दुई हजार ८६३ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button