एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा आज दिउँसो २ बजे स्थायी कमिटी बैठक बस्दैछ । आठौँ बैठकले २७–२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button