माओवादी निकट प्रेस सेन्टरको चौँथो राष्ट्रिय महाधिवेशन सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको चौँथो राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ ।

चितवनमा आज (शनिबार)बाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् ।

चौँथो महाधिवेसनले अध्यक्षसहितका पदाधिकारी चयन गर्नेछ । महेश्वर दाहाल नेतृत्वको प्रेस सेन्टरमा नयाँ नेतृत्वको लागि सहमतिको प्रयास भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button