सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ कति ? (सूचीसहित)

काठमाडौं– सरकारले फेरि सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ।
यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुनेगरी अन्तर प्रदेश चल्ने सवारी साधनको भाडा वृद्धि गरिएको जानकारी दिएको छ।
विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ।