निर्वाचन आचारसंहिता बुधबारदेखि लागु हुने (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले असोज १२ गते बुधाबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने निर्णय गरेको छ।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने।

आगामी ४ मंसिरमा गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता बुधबारदेखि लागु गर्ने निर्णय गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button