प्रचण्ड-नेपाल समूहद्वारा संसद बैठक बहिस्कार

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका सांसदहरुले पुनःस्थापित प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

संसद बैठकको कार्यसूचीप्रति आपत्ति जनाउँदै प्रचण्ड-नेपाल समूहका सांसदहरुले बैठक बहिस्कार गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button