हाम्रो बारे
मर्सी मिशन मिडिया प्रा. लि. द्वारा सञ्चालित अनलाईन सञ्चारमाध्यम रातोपाटी न्यूज डट कम प्रचलित कानून अनुसार सम्बन्धित सरोकारवाला सरकारी कार्यालयमा सबै प्रकृया पुरा गरेर सञ्चालन भएको एक जवाफदेहीतामुलक आमनागरिकको सशक्त आवाज हो ।
देशका विकृति, विसंगतिका विरुद्ध खबरदारी गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गरी आमनागरिकलाई सुसुचित गर्नु हाम्रो एक मात्र मुल उदेश्य रहेको छ ।