images
images
  • Latest Update

    Trending

    फेरि १३ प्रहरी सम्पर्कविहीन भएको सूचना (नामसहित)

    काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १३ प्रहरीलाई ७ दिनभित्र कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको छ ।

    प्रहरी महानिरीक्षकको सचिवालयको कानुन शाखाले विगत लामोसमयदेखि बिना जानकारी कार्यालयमा उपस्थित नरहेकोले प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी जवानसम्मका १३ जनालाई स्पष्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन ताकेता गरेको हो ।

    अन्यथा उनीहरुलाई सेवाबाट हटाउने चेतावनी समय प्रधान कार्यालयले दिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्