images
images
  • माओवादीद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

    सुर्खेत- नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

    माओवादी संसदीय दलका नेता राजकुमार शर्माले सोमबार प्रदेश प्रमुख तिलक परियारलाई समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

    समर्थन फिर्ता लिनुभन्दा अगाडि माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा समेत दिइसकेका छन्। माओवादीबाट चार जना मन्त्री सरकारमा सहभागी थिए।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै