images
images
  • उपराष्ट्रपति यादवसँग अस्ट्रेलियाली राजदूतको बिदाई भेट

    काठमाण्डौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम फेलिसिटी जेन भोल्कले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार बिदाई भेट गर्नुभएको छ ।

    उक्त अवसरमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भयो ।

    उपराष्ट्रपति यादवले नेपालको लागि अष्ट्रेलियाली राजदूतको रुपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत भोल्कलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै